दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

दैलेख जिल्लामा पेट्रोलियम (तेल तथा प्राकृतिक ग्यास) अन्वेषणको विषय केवल एक स्थानीय विकासको बहस मात्र होईनस यो नेपालको ऊर्जा सुरक्षा, आर्थिक रूपान्तरण, सार्वजनिक नीति, संघीय शासन र नेपाल–भारत–चीन भू–राजनीतिक सन्तुलनसँग प्रत्यक्ष रूपमा जोडिएको राष्ट्रिय महत्वको विषय हो । विगत चार दशक देखि विभिन्न चरणमा गरिएका वैज्ञानिक अध्ययन, अन्तर्राष्ट्रिय सहकार्य, गहिरो ड्रिलिङ र प्रारम्भिक भण्डार संकेतहरूले … Continue reading दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता