ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

काठमाडौं /तेहरान/वाशिङ्टन/तेल अवीभ — संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार बिहान इरानमा ठूलो स्तरको संयुक्त सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएको घोषणा गरेका छन्। उनले खामेनेईलाई “इतिहासका सबैभन्दा दुष्ट व्यक्तिहरूमध्ये एक” भनेर सम्बोधन गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि तेहरानस्थित खामेनेईको … Continue reading ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !