त्रिशूलीमा बस खस्यो : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते
४६ यात्रु सवार अनुमान, राति भएकाले उद्धारमा कठिनाइ काठमाडौं । धादिङमा मध्यराति भएको भीषण बस दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदी किनारमा खस्दा ठूलो मानवीय क्षति भएको हो। दुर्घटना आइतबार राति करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी … Continue reading त्रिशूलीमा बस खस्यो : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed