रास्वपा बारामा आन्तरिक संकट: संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा

बारा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बाराका संगठन विभाग प्रमुख तथा जिल्ला सहसचिव पवन चौधरीले पार्टीबाट पूर्ण रूपमा राजीनामा दिएका छन् । शुक्रबार रास्वपा केन्द्रीय कार्यालयमा पठाइएको राजीनामा पत्रमा उनले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने स्पष्ट उल्लेख गरेका छन् । चौधरी रास्वपाको मधेस प्रदेश समितिका संस्थापक सदस्यसमेत हुन् । उनी २०७९ … Continue reading रास्वपा बारामा आन्तरिक संकट: संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा