नेकपाको प्रतिबद्धता : अन्तरजातीय विवाह गर्ने जोडीलाई बिना धितो १५ लाखसम्म कर्जा

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने ठोस आर्थिक कार्यक्रम समेटेको छ । घोषणापत्रअनुसार अन्तरजातीय विवाह गर्ने जोडीलाई आत्मनिर्भर बनाउन बिना धितो सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्म बैंक कर्जा उपलब्ध गराउने व्यवस्था गरिनेछ । पार्टीले संविधानले छुवाछुत र जातीय भेदभावलाई दण्डनीय अपराध घोषणा … Continue reading नेकपाको प्रतिबद्धता : अन्तरजातीय विवाह गर्ने जोडीलाई बिना धितो १५ लाखसम्म कर्जा