नेकपाको वर्गीकरण : कांग्रेस–एमाले ‘यथास्थितिवादी’, ‘नयाँ शक्ति’ ‘पपुलिष्ट’ !

सात प्रदेश–सात हबको अवधारणासहित विकासको खाका सार्वजनिक काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको चुनावी घोषणापत्रमा मुलुकको राजनीतिक शक्ति सन्तुलन र विकास मोडेल दुवैलाई स्पष्ट रूपमा परिभाषित गरेको छ । घोषणापत्रमार्फत पार्टीले राजनीतिक दलहरूलाई चार वर्गमा वर्गीकरण गर्नुका साथै सातै प्रदेशलाई फरक–फरक विकास ‘हब’ का रूपमा अघि बढाउने … Continue reading नेकपाको वर्गीकरण : कांग्रेस–एमाले ‘यथास्थितिवादी’, ‘नयाँ शक्ति’ ‘पपुलिष्ट’ !