नेकपाद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
काठमाडौँ, २७ माघ : नेपाली कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आर्थिक सुधारको नयाँ चरणलाई विशेष प्राथमिकतामा राखिएको उक्त प्रतिबद्धता आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो । कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका लागि तयार पारिएको संक्षिप्त प्रतिबद्धता पत्र … Continue reading नेकपाद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed