ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

काठमाडौं, : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै तिखो व्यंग्य प्रहार गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनलाई ‘देश जलाउने’ र ‘देश बनाउने’ दुई ध्रुवबीचको लडाइँ बताउँदै ओलीले बालेनलाई ‘बतासे अण्डा’ र ‘बतासको खेती’ गर्ने व्यक्तिको संज्ञा दिए। यो टिप्पणीले … Continue reading ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !