गठबन्धनबाट एकल उम्मेदवारीतिर : कांग्रेसको १६५ क्षेत्रमा उम्मेदवारी (सूची)

१०६ नयाँ अनुहार, ११ महिला र ‘युवा संकेत’ काठमाडौं, ६ माघ: नेपाली कांग्रेस यसपटक पुरानो बाटोबाट मोडिएको छ। गठबन्धनको सहाराबाट चुनाव लड्दै आएको पार्टीले प्रतिनिधि सभा निर्वाचनका सबै १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै उम्मेदवारी दिएको छ। यो निर्णय केवल चुनावी गणित होइन, कांग्रेसको राजनीतिक मनोविज्ञान र नेतृत्व परिवर्तनपछि आएको रणनीतिक संकेतका रूपमा हेरिएको छ। फागुन … Continue reading गठबन्धनबाट एकल उम्मेदवारीतिर : कांग्रेसको १६५ क्षेत्रमा उम्मेदवारी (सूची)