काठमाडौंमा कांग्रेसको ‘नयाँ अनुहार क्रान्ति’ : प्रदीप पौडेलबाहेक सबै उम्मेदवार पहिलो पटक मैदानमा

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले काठमाडौंका १० वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा आएको ‘रूपान्तरण’ को सन्देशअनुसार पार्टीले काठमाडौंमा प्रदीप पौडेलबाहेक सबैलाई नयाँ अनुहार बनाएर चुनावी मैदानमा उतारेको छ । यो कदमले काठमाडौंमा कांग्रेसको पुरानो संरचनालाई पूरै फेरेको संकेत गर्छ । कांग्रेस संसदीय बोर्डले आज टुंग्याएको उम्मेदवार … Continue reading काठमाडौंमा कांग्रेसको ‘नयाँ अनुहार क्रान्ति’ : प्रदीप पौडेलबाहेक सबै उम्मेदवार पहिलो पटक मैदानमा