कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?

काठमाडौँ, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार (माघ ६) मा उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । त्यसका लागि दलहरूले आफ्ना उमेदवारहरू तय गरिरहेका छन् । नेपाली कांग्रेसले पनि चुनावमा आफ्ना उमेदवारहरू तय गरिरहेको छ । जसअनुसार कांग्रेसले ताप्लेजुङबाट गजेन्द्र तुम्बाहाङलाई उमेदवार बनाउने भएको छ । पाँचथरबाट नरेन्द्र … Continue reading कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?