सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

काठमाडौं/डोटी, ३ माघ २०८२ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका सबै १६ निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम अन्तिम रूपमा टुंग्याएको छ। पार्टीले विभिन्न पृष्ठभूमिका नेताहरूलाई समेट्दै क्षेत्रीय सन्तुलन र एकीकृत शक्तिको प्रदर्शन गरेको छ। सुदूरपश्चिममा नेकपाको उम्मेदवार सूचीले माओवादी केन्द्रको पुरानो आधार, एकीकृत समाजवादीका प्रभावशाली अनुहार … Continue reading सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म