महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

काठमाडौं, १, माघ /एबीसी टिप्पणी: भदौ २३–२४ को जेनजी आन्दोलनले सुशासन, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको जनआक्रोशलाई शक्तिशाली राजनीतिक परिवर्तनमा बदलिदियो। त्यसको परिणामस्वरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको चुनावी सरकारले सुशासनको नारा बोकेर आएको थियो। तर चार महिनाको अवधिमै महान्यायाधिवक्ता सविता भण्डारीले गरेका तीन अति विवादास्पद निर्णयहरूले यो अपेक्षालाई मात्र ध्वस्त बनाएनन्, बरु नेपालको फौजदारी न्याय प्रणालीमा … Continue reading महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट