कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

काठमाडौं, ३० पुस : नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर नेतालाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेपछि दुवै महामन्त्रीहरूले कडा प्रतिक्रिया दिएका छन्। उनीहरूले विशेष महाधिवेशनप्रति पूर्ण दृढता व्यक्त गर्दै पार्टीको सही नेतृत्व र दिशा यसैबाट आउने दाबी गरेका छन्। कारबाही घोषणा भएलगत्तै सामाजिक सञ्जालमार्फत … Continue reading कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’