कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी
काठमाडौं, ३० पुस : नेपाली कांग्रेसको संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा नेतृत्व) ले निर्वाचन आयोगमा पत्र बुझाउँदै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन ‘आयोजना नै नभएको’ दाबी गरेको छ। यो कदमले पार्टीभित्रको गहिरो संकटलाई थप जटिल बनाएको छ, किनकि विशेष महाधिवेशन पक्षधरले भने नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइरहेका छन्। देउवा पक्षका प्रतिनिधिहरूले निर्वाचन आयोगमा पुगेर लिखित … Continue reading कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed