काठमाडौंमा जेनजी प्रदर्शनमा झडप हुँदा मर्नेका संख्या १६ पुग्यो, घाइतेको उपचारमा समस्या
काठमाडौं २३ भदौ । राजधानीमा सोमबार जेनजी समूहले आह्वान गरेको प्रदर्शनका क्रममा अहिलेसम्म १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको … Continue reading काठमाडौंमा जेनजी प्रदर्शनमा झडप हुँदा मर्नेका संख्या १६ पुग्यो, घाइतेको उपचारमा समस्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed