जेनजी नाराः ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, देशभर प्रदर्शन (फोटो फिचर)
काठमाडौं २३ भदौं । ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन लगायतका नारा लेखेका प्लेकार्ड बोकेर उनीहरूले काठमाडँैंको माइतीघरमा प्रदर्शन गरिरहेका छन् । स्वतःस्फुर्त रूपमा माइतीघर मण्डलामा भेला भएका उनीहरूले विभिन्न नाराका साथ शासकीय दलहरुप्रति चर्काे आक्रोश व्यक्त गरिरहेका छन् … Continue reading जेनजी नाराः ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, देशभर प्रदर्शन (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed