स्कुल कलेज छाडेर सन्जालका लागि माइतीघरमा जेनजी जमात, निशानामा मुख्य नेता र तिनका परिवार

काठमाडौं २३ भदौ । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेन जी) हरुले पहिलो पटक काठमाडौंमा प्रदर्शन सुरु गरेका छन् । उनीहरु स्वतःस्फूर्त रुपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएर मुख्य राजनीतिक दलका नेता र तिनका परिवारको सम्भ्रान्तशैलीको लवाइखवाई बारे चर्को आक्रोश पोखिरहेका छन् । उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई … Continue reading स्कुल कलेज छाडेर सन्जालका लागि माइतीघरमा जेनजी जमात, निशानामा मुख्य नेता र तिनका परिवार