सीसँग गुनासोको जबाफमा चिसो मौनता, सुरक्षाको चर्को झट्का !

शुभशंकर कँडेल: प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई सहयोग संगठनको पच्चीसौं वार्षिक सम्मेलनमा सहभागि भएर नेपालको तर्फबाट संगठनमा पहिलो पटक प्रधानमन्त्री स्तरीय सहभागितको रेकर्ड दर्ज गरेका छन् । एमाले पंक्तिका लागि सोसल मिडिया रंगाउने यो एउटा राम्रो बहाना अवश्य नै बनेको छ । ओलीले साइडलाइन वार्तामा हालै चीन–भारतबीच लिपुलेकका बारेमा गरिएको सहमतिका बारेमा गम्भीर ध्यानाकर्षण गराएका … Continue reading सीसँग गुनासोको जबाफमा चिसो मौनता, सुरक्षाको चर्को झट्का !