विश्व नेताहरु ह्वाइटहाउसमाः ट्रम्पबाट पुटिन र जेलेन्स्कीबीच वार्ताको घोषणा

काठमाडौं ३ मदौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटघाटको व्यवस्था गर्न थालेको बताएका छन्।ट्रम्पले सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै भनेका छन्ः ‘ह्वाइट हाउसमा युरोपेली नेताहरूसँगको बैठकपछि मैले राष्ट्रपति पुटिनलाई फोन गरें र राष्ट्रपति पुटिन र जेलेन्स्कीबीच भेटघाटको व्यवस्था सुरु गरें।’ उनले यो भेटघाटको स्थान निर्धारण हुन बाँकी … Continue reading विश्व नेताहरु ह्वाइटहाउसमाः ट्रम्पबाट पुटिन र जेलेन्स्कीबीच वार्ताको घोषणा