ग्रिन्ल्याण्डका प्रधानमन्त्रीको ट्रम्पको सम्वोधनप्रति गम्भीर आपत्ति

काठममाडौं २१ फागनु । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसका पहिलो सम्वोधनमा ग्रिनल्याण्ड जसरी पनि लिने भनेको प्रति ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट बोरुप एगेडेले गम्भीर आपत्ति जनाएका छनन् । राष्ट्रपति ट्रम्पको टापु क्षेत्रलाई ‘जसरी पनिू प्राप्त गर्ने वाचा गरेपछि फेसबुकमा एक पोस्टमार्फत भनेका छन् । ‘हामी बिक्रीको लागि छैनौं र सजिलै लिन सकिँदैन। हाम्रो भविष्य हामी ग्रिनल्यान्डवासी … Continue reading ग्रिन्ल्याण्डका प्रधानमन्त्रीको ट्रम्पको सम्वोधनप्रति गम्भीर आपत्ति