ट्रम्पको ‘ट्रेड वार’ले अमेरिकी बजार तनावग्रस्त, विश्वव्यापी ‘भोक युद्ध’को खतरा !

क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत र चीनमाथि ३९ प्रतिशत शुल्क थोपरिंदा उतिनै प्रतिशोधात्मक शुल्कको जबाफी घोषणा काठमाडौं २० फागुन । एबीसी टिप्पणीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च ४ तारिखबाट लागू गरेका नयाँ शुल्कहरू उनको अहिलेसम्मकै पराकाष्ठा हो । अमेरिकाले आफ्ना तीन ठूला व्यापारिक साझेदारहरूलाई निशाना बनाएको छ । क्यानाडा, मेक्सिको र चीनमाथि थोपरिएका प्रत्यक्ष करले … Continue reading ट्रम्पको ‘ट्रेड वार’ले अमेरिकी बजार तनावग्रस्त, विश्वव्यापी ‘भोक युद्ध’को खतरा !