ट्रम्पको टिप्पणी: म्याक्रोन र स्टारमरले युक्रेन युद्ध अन्त्य गर्न ‘केही गरेनन्’

काठमाडौं १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री केयर स्टारमरले युक्रेनमा युद्ध अन्त्य गर्न ुकेही नगरेकोु आरोप लगाएका छन्। राष्ट्रपति ट्रम्पले यो कुरा त्यस्तो समयमा भनेका हुन्, जतिबेला ती दुवै नेताले अर्को हप्ता ह्वाइट हाउसमा उनलाई भेट्न जाँदै छन्। ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्ति सम्झौताबारे ‘कुनै जानकारी … Continue reading ट्रम्पको टिप्पणी: म्याक्रोन र स्टारमरले युक्रेन युद्ध अन्त्य गर्न ‘केही गरेनन्’