ह्वाइटहाउस – युक्रेन खनिज अधिकारका लागि सम्झौताको नजिकः वालस्ट्रिट जर्नल
सम्झौताले जेलेन्स्की र ट्रम्पबीच उत्पन्न तनाव समाधान गर्न सक्छ वाशिंगटनडीसी, २१ फेब्रुवरीः अमेरिका र युक्रेन एउटा सम्झौताको नजिक पुगेका छन् । यो सम्झौताले अमेरिकालाई मूल्यवान खनिज अधिकारहरू हस्तान्तरण गर्नेछ। यो सम्झौता ट्रम्प प्रशासनले रुसको आक्रमणविरुद्ध लड्न सैन्य सहायता प्रदान गरेको क्षतिपूर्तिको रूपमा खोजेको विश्लेषकहरुले बताएका छन् । युक्रेनले यो हप्ताको सुरुमा यस्तो सम्झौतामा हस्ताक्षर गर्न … Continue reading ह्वाइटहाउस – युक्रेन खनिज अधिकारका लागि सम्झौताको नजिकः वालस्ट्रिट जर्नल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed