ट्रम्पको गाजाबाट प्यालेस्टिनीहरू हटाउने प्रस्तावबारे अन्तर्राष्ट्रिय कानुन के भन्छ?
एबीसी ब्रिफिङः गाजालाई नियन्त्रणमा लिनु, प्यालेस्टिनीहरूलाई जबरजस्ती बाहिर निकाल्नु र उनीहरूलाई फर्कन नदिनु अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन हो ।अमेरिकी राष्ट्रपति ट्रम्पको गाजालाई अमेरिकी नियन्त्रणमा लिने र त्यहाँ रहेका करिब २० लाख प्यालेस्टिनीहरूलाई हटाउने प्रस्ताव अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको विज्ञहरू बताइरहेका छन् । उनको योजनाका थप विवरणहरू बाहिर आउँदै जाँदा सम्भावित कानुनी उल्लङ्घनहरूको सूची झनै … Continue reading ट्रम्पको गाजाबाट प्यालेस्टिनीहरू हटाउने प्रस्तावबारे अन्तर्राष्ट्रिय कानुन के भन्छ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed