ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँग ऋणै लिन हुन्न भन्ने ढंगले अघि बढ्न खोजिए आपत्तिजनक : पूर्वप्रधानमन्त्री खनाल


एबीसी न्यूज

काठमाडौं १० मंसिर । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई प्रोजेक्टमा नेपाल अघि बढ्नुपर्ने उल्लेख गर्दै चीनसँग ऋण लिँनै हुन्न भन्ने ढंगले अघि बढ्न खोजिएको हो भने आपत्तिजनक हुने धारणा राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार आशान्त चीन भ्रमणकाबारेमा गरेको छलफलमा क्रममा पूर्वप्रधानमन्त्री खनालले कुन ऋण कुन अनुदान लिने नेपालको सार्वभौम विषय भएको र आवश्यकताका आधारमा तय हुने बताए ।

प्रधानमन्त्री ओलीले यसपटक चीन भ्रमणका क्रममा कुनै ऋण सम्झौता नहुने जानकारी दिएपछि पूर्वप्रधानमन्त्री खनालले आवश्यकता आधारमा हुनुपर्ने बताए ।

प्रधानमन्त्रीले यसलापली भ्रमणमा लोन सम्झता गर्दिन भन्नुभयो । चीन सँग लोन लिनै हुन्न भन्ने नीति बनाउन लागिएको हो भने आपत्तिजनक होु पूर्वप्रधानमन्त्री खनालले भने ।

बीआरआईलाई ऋणको पासोको रुपमा कतिपयले प्रोजेक्सन गरिरहेकोमा उनले आपत्ति जनाए ।

अब बीआरआई ग्लोबल प्रोजेक्ट भइसक्यो । दुई तिहाइ भन्दा बढी मुलुकले फाइदाजनक भनेका छन् । ती कुनैपनि मुलुकले डेब्ट ट्र्याप भनेका छैनन् । एकाध मुलुकका एकाध मुलुकले डेब्ट ट्रयाप भनेका छन् ।यो आग्रहपूर्ण कुरा होु उनले भने,ुबीआरआईबाट लोन लिन हुँदैन भन्ने पूर्वाग्रह हो । यस्ता कुरामा नेपालजस्तो देशले स्वतन्त्र निर्णय गर्नुपर्छ कुनै प्रेसर लिनुहुँदैन ।

उनले नेपालको प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय भ्रमण कुन मुलुकबाट गर्ने भन्ने परम्मपार बसाउने र त्यसबारे चर्चा गर्ने कुरा सदाका लागि अन्त्य गर्नुपर्ने बताए । सार्वभौम देशको प्रधानमन्त्री विश्वका कुनै पनि देशको भ्रमण जहाँबाट पनि सुरू गर्न सक्छु उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको विकल्प सोच्ने ठाउँ छैन, प्रत्यक्ष कार्यकारीले नै मुलकमा स्थायित्व कायम गर्छ – डा. खिमलाल देवकोटा(भिडियो)

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

सम्बन्धित

वडाध्यक्षको गोली प्रहार गरी हत्या

निर्वाचनको विकल्प सोच्ने ठाउँ छैन, प्रत्यक्ष कार्यकारीले नै मुलकमा स्थायित्व कायम गर्छ – डा. खिमलाल देवकोटा(भिडियो)

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

‘कुरा काटेको निहु’मा एकल महिलालाई पाँच लाख जरिवाना, पेमाले गाउँ छाडिन्

सवै कम्युनिस्ट शक्तिलाई समेटेर अघि बढ्छौ – चिरन पुन नेता नेपाली कम्युनिष्ट पार्टी (भिडियो सहित)

मधेस सरकार गठनविरूद्ध पेसी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com