रुसको राजधानी मस्कोको एक कन्सर्ट हलमा गोलीकाण्ड, कम्तीमा ४० को मृत्यु

  काठमाडौं । रुसको राजधानी मस्कोको एक म्युजिकल कन्सर्ट हलमा गोलीबारी तथा बम विस्फोट भएको छ। गोलीकाण्डमा कम्तीमा ४० जनाको मृत्यु भएको रुसी समाचार संस्थाहरुले जनाएका छन् । रूसमा भएको यो गोलीकाण्ड एक दशक यताकै भयानक भएको बताइएको छ । रुसी टेलिभिजन आरटीका अनुसार शुक्रबार साँझ बन्दुकधारीहरूको समूहले क्रोकस सिटी हलमा आक्रमण गर्दा कम्तीमा ४० … Continue reading रुसको राजधानी मस्कोको एक कन्सर्ट हलमा गोलीकाण्ड, कम्तीमा ४० को मृत्यु