सत्ता गठबन्धनको बैठक लगत्तै संसद्को गतिरोध हटाउन प्रधानमन्त्री कार्यालयमा, देउवा र ओलीसँग छलफल(फोटो फिचर)

  काठमाडौँ २४ असार । सत्ता गठबन्धन बैठक लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल संघीय संसद्मा जारी छलफल हटाउनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गरिरहेका छन् । प्रधानमन्त्री दाहालले असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ । रास्वपा, राप्रपालगायतले … Continue reading सत्ता गठबन्धनको बैठक लगत्तै संसद्को गतिरोध हटाउन प्रधानमन्त्री कार्यालयमा, देउवा र ओलीसँग छलफल(फोटो फिचर)