प्रितमसिंहबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले गरेको बबन्डरको बेलुन फुट्दैछ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचनमा सरदार प्रितम सिंहका बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाएका छन् । बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक (रोड्स टु द भ्याली’ः द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल ) को विमोचन … Continue reading प्रितमसिंहबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले गरेको बबन्डरको बेलुन फुट्दैछ : प्रधानमन्त्री प्रचण्ड