प्रीतम सिंहको जीवनी ‘रोड्स टु दि भ्याली’ प्रचण्डबाट विमोचनन, भने- मलाई प्रधानमन्त्री बनाउन सिंह धेरैचोटी दिल्ली जानुभयो

  काठमाडौं १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रीतम सिंहले नेपालको सामाजिक विकासमा दिएको योगदान गरेको भन्दै प्रशंसा गरेका छन् । सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा सोमबार प्रचण्डले नेपालको यातायात क्षेत्रको विकाससँगै सिंहले शैक्षिक र सामाजिक क्षेत्रमा प्रशस्तै योगदान दिएको टिप्पणी गरे ।   ‘उहाँको योगदान ट्रान्सपोर्टमा मात्रै सीमित छैन, उहाँले समाजका … Continue reading प्रीतम सिंहको जीवनी ‘रोड्स टु दि भ्याली’ प्रचण्डबाट विमोचनन, भने- मलाई प्रधानमन्त्री बनाउन सिंह धेरैचोटी दिल्ली जानुभयो