बझाङ दुर्घटनामा मन्त्री सिंहकी पत्नी र भाउजूको निधन

धनगढी ५ असार । बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहका पत्नी र उनकी भाउजुको मृत्यु भएको छ। मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र भाउजू ६० वर्षीया जयादेवी सिंह प्राथमिक स्वास्थ्य केन्द्र देउरामा मृत्यु भएको केदारस्युँ गाउँपालिका–१ का अध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए। ‘दुई जनाको मृत्यु भएको चिकित्सकले घोषणा … Continue reading बझाङ दुर्घटनामा मन्त्री सिंहकी पत्नी र भाउजूको निधन