प्रधानमन्त्रीको भारत भ्रमण : के–के भए सहमति र सम्झौता

काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड भारतको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री प्रचण्डको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, अर्थमन्त्री डा प्रकाश शरण … Continue reading प्रधानमन्त्रीको भारत भ्रमण : के–के भए सहमति र सम्झौता