बादलका सुरक्षा सल्लाहाकार इन्द्रजीत राईले अमेरिका पठाउँछु भनी मसँगै पैसा लिए – मुख्य विचौलिया सानु भण्डारीको बयान

  काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले अमेरिका पठाउने भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईले ठगेको बयान दिएका छन्। प्रहरी हिरासतमा रहेका उनले आफूलाई अमेरिका पठाइदिने भनी इन्द्रजीतले रकम लिएर नपठाएको र पीडित भएको बताएका छन्। ‘मलाई समेत भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी म बाट … Continue reading बादलका सुरक्षा सल्लाहाकार इन्द्रजीत राईले अमेरिका पठाउँछु भनी मसँगै पैसा लिए – मुख्य विचौलिया सानु भण्डारीको बयान