नक्कली शरणार्थी प्रकरणका योजनाकार तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीमा गरेको बयान

  काठमाडौं ९ जेठ । नक्कली भुटानी शरणार्थी बनाउन भूमिका खेलेर नेपालीको करोडौं रकम ठगी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्‌मा के के कागजात पेश भएको आफूलाई थाहा नभएको बताएका छन्। बयान प्रतिवादीहरुमध्ये टेक नारायण पाण्डे नेपाल सरकारको सचिव भएको कारण चिनेको हुँ, नरेन्द्र केसी मेरो … Continue reading नक्कली शरणार्थी प्रकरणका योजनाकार तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीमा गरेको बयान