बिचौलियासँग गृहमै भेट भएको हो, साढे तीन करोडबारे बैंकमै बुझ्नुस् : इन्द्रजित राई (बयान)

  काठमाडौं ९ जेठ । भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले बिचौलियासँग गृह मन्त्रालयमै भेट भएको स्वीकार गरेका छन्। तर उनले शरणार्थी ठगीको विषयमा भने रामबहादुर थापा बादल लगायको संलग्नता नरहेको बयान दिएका छन्। उनले रकम लिएको विषयमा बैंकमै बुझ्न बयानमा भनेका छन्। उनीसहितका प्रतिवादीविरुद्ध अदालतमा अभियोग दर्ता गर्ने अन्तिम … Continue reading बिचौलियासँग गृहमै भेट भएको हो, साढे तीन करोडबारे बैंकमै बुझ्नुस् : इन्द्रजित राई (बयान)