टोपबहादुरले बयानमा रकम लिएको अस्वीकार गरेपनि छोराले गरेको कारोवार स्वीकारे (बयान)

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझीले छोरा पक्राउ परेर हथकडी लगाएको देखेपछि आफूलाई पनि त्यसै गर्ने हुन् कि भनेर केही समय लुकेको बताएका छन् । मन बिग्रिएकाले केही अवधि सम्पर्कविहीन भएको बयान प्रहरीलाई दिएका छन्। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले उनका छोरा सन्दीप रायमाझीलाई वैशाख २० गते बुटवलबाट पक्राउ … Continue reading टोपबहादुरले बयानमा रकम लिएको अस्वीकार गरेपनि छोराले गरेको कारोवार स्वीकारे (बयान)