टेकनाथ रिजालले प्रहरीमा गरेको बयानको पूर्णपाठ

काठमाडौँ ९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालले भुटानी शरणार्थीलाई मर्का नपार्ने भए नेपालीहरूलाई शरणार्थी बनाएर तेस्रो मुलुक पठाउँदा कुनै आपत्ति नहुने बताएको खुलेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि सरकारी वकिलसमक्ष प्रहरीले लिएको बयानमा रिजाल कुनै समय आफूले यस्तो भनेको स्वीकारेका हुन्। उनले दिएको बयान सेतोपाटीले स्रोतबाट प्राप्त गरेको छ। बयानमा उनले आफूलाई … Continue reading  टेकनाथ रिजालले प्रहरीमा गरेको बयानको पूर्णपाठ