चितवन र तनहुँमा घण्टी रोक्न असम्भव, बारामा मौन अवधिले उपेन्द्रको भाग्य निर्धारण गर्ने झिनो आशा

  शुभशंकर कँडेल –  भरतपुर । ‘कमसेकम कङ्रेस एमाले समानान्तर तेस्रो दल हुने त पक्का छ । आज मुगणलिन पारी खाना खाँदा भेटिने साउनीसंग सम्वाद पछि बुझियो कि स्वर्णिम र रविले चैं जित्छन् –झलक सुवेदी । ‘यदि तनहुँ १मा यसपालि घण्टीले जितेछ भने आगामी ८४को चुनावमा काठमाण्डौँ, ललितपुर, विराटनगर, पोखरालगायत ठूला पालिका पनि रविको दलले … Continue reading चितवन र तनहुँमा घण्टी रोक्न असम्भव, बारामा मौन अवधिले उपेन्द्रको भाग्य निर्धारण गर्ने झिनो आशा