उपनिर्वाचन विशेष :  रवि प्रतिरक्षात्मक, एमाले उत्साही, कांग्रेस अलमलमा (भिडियो वार्ता सहित)

        भरतपुर चितवन ६ वैशाख । बैशाख १० गते हुने बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी उमेद्वार अन्तिम रस्साकसीमा छन् ।गत मंसिर ४ को आमनिर्वाचनमा विजयी कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा चुनिएपछि तनहुँ–१, जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले दोहोरो नागरिकता प्रयोग … Continue reading उपनिर्वाचन विशेष :  रवि प्रतिरक्षात्मक, एमाले उत्साही, कांग्रेस अलमलमा (भिडियो वार्ता सहित)