पूर्वस्वीकृति नलिई धमाधम अन्तर्वार्ता, वैदेशिक रोजगार विभागले मार्यो छापा

काठमाडौं । फेसबुकमार्फत आकर्षक रोजगारीको अवसर भन्दै अन्तर्वार्तामा बोलाएका एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । काठमाडौंको सुकेधारास्थित एसिया पावर रिक्रुटमेन्ट कन्सल्टेन्ट प्रा.लि.मा आइतबार बिहान छापा मारेको हो । केही दिनदेखि सो मेनपावरले फेसबुकमार्फत साउदी अरवस्थित अर्चीरोदन कम्पनीमा आकर्षक रोजगारी भन्दै विज्ञापन गरेका थिए । करिब ३ सयजना युवाहरु अन्तर्वार्ताका लागि लाइन … Continue reading पूर्वस्वीकृति नलिई धमाधम अन्तर्वार्ता, वैदेशिक रोजगार विभागले मार्यो छापा