प्रचण्ड–ओलीबीच सहमति नभएपछि उच्चस्तरीय सयन्त्र बैठक शुक्रबारलाई सर्यो

काठमाडौं २६ माघ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच कुन कुन विषयमा छलफल गर्ने भन्नेमा सहमति नभएपछि उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबारका लागि सरेको छ ।यस अघि बिहीबार दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच मात्र छलफल भएको थियो।सुदुरपश्चिम सरकारलाई विश्वासको … Continue reading प्रचण्ड–ओलीबीच सहमति नभएपछि उच्चस्तरीय सयन्त्र बैठक शुक्रबारलाई सर्यो