कान्तिपुर घेर्न आउँछु, खबरदार ! : रवि लामिछाने

काठमाडौं २२ मघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘कान्तिपुरलाई दाम नचढाएसम्म त यहाँ बाँच्न पाइन्न’ भन्दै कान्तिपुर घेर्न आउने चेतावनी दिएका छन् । लामिछानेले ‘कान्तिपुर बार्गेनिंग गर्छ, कान्तिपुरलाई म गृह मन्त्री बन्दा उसको व्याण्ड बज्नेवाला थियो ।’ त्यही भएर कान्तिपुर ले आफूलाई खेदेको’ आरोप लगाए । लामिछानेले पत्रकार र मिडियाहरुको एक एक नाम लिंदै … Continue reading कान्तिपुर घेर्न आउँछु, खबरदार ! : रवि लामिछाने