माधव नेपालको प्रतिवेदन दुखैदु:खको पोको : ‘कांग्रेस घमण्डी – माओवादी सत्ताकेन्द्रित र एमाले दक्षिणपन्थी’ (पूर्णपाठ)

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीसहित कांग्रेस–माओवादीको गठबन्धन टुट्नुका कारणहरु औँल्याएका छन्। प्रतिवदेनमा कांग्रेसको घमण्ड र माओवादी केन्द्रको सत्ता केन्द्रित सोचले नयाँ गठबन्धन बनेको र एमालेको बक्र दृष्टिका कारण आफुहरु सत्ता बाहिर रहेको घुमाउरो पाराले उल्लेख गरेका छन् । अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा देशलाई सहमतिको मार्गमा डोहोर्‍याउने वा नडोहोर्‍याउने जिम्मा … Continue reading माधव नेपालको प्रतिवेदन दुखैदु:खको पोको : ‘कांग्रेस घमण्डी – माओवादी सत्ताकेन्द्रित र एमाले दक्षिणपन्थी’ (पूर्णपाठ)