रविको मुद्धाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय प्रधानमन्त्री आफैंले राख्ने

  काठमाडौं १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रालय तत्काल कसैलाई पनि नदिने भएका छन्। खारेज भइसकेको नेपाली नागरिकता प्रयोग गरेका रवि लामिछानेले सांसद पद गुमाएपछि गृहमन्त्रालय मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राखेका छन् । अहिले प्रधानमन्धीसंग गृह, बन तथा युवा खेलकुद मन्त्रालय रहेका छन् । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाको पूर्णपाठ … Continue reading रविको मुद्धाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय प्रधानमन्त्री आफैंले राख्ने