स्टन्टवाजीबाट रबिको धैर्यताको परीक्षा शुरु (पूरा कागजपत्रसहित)

एबीसी टिप्पणी : ‘विदेशको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम रहँदैन र त्यस्तो व्यक्तिले विदेशको नागरिकता त्यागेपछि नेपालको नागरिकता प्राप्त गर्न सक्छ, तर स्वतः होइन, यसका लागि प्रक्रिया पूरा गर्नुपर्छ  । ‘ सर्वोच्च अदालतको संवैधानिक इजालाशले दोहरो नागरिकताका सम्वन्धनमा रवि लामिछाने विरुद्ध परेको रिट निवेदनमा स्पष्ट फैसला गरेको छ । स्वतः नेपाली नागरिकता कायम नरहेको … Continue reading स्टन्टवाजीबाट रबिको धैर्यताको परीक्षा शुरु (पूरा कागजपत्रसहित)