प्रत्यक्ष निर्वाचितलाई पाखा लगाएर रबिका व्यवससायिक सहयोगी अर्याल, पार्टी सभापति र दलको नेता चयन

  काठमाडौं १४ माघ । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशबाट पार्टी सभापति रवि लामिछाने पदमुक्त भएपछि पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएको छ। शुक्रबार राती बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो। हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाक सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले … Continue reading प्रत्यक्ष निर्वाचितलाई पाखा लगाएर रबिका व्यवससायिक सहयोगी अर्याल, पार्टी सभापति र दलको नेता चयन