अमेरिकी राजनीतिक मामिला उपमन्त्री भ्रमण लगत्तै भारतीय विदेश सचिवको भ्रमण हुने

  काठमाडौँ ११ पुस । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड जनवरी २९–३० मा दुई दिने नेपाल भ्रमणमा आउँदै छिन् । जनवरी अन्तिम हप्ता वा फ्रेबुअरीको पहिलो तीन दिने नेपाल भ्रमणमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आउने परराष्ट्र स्रोतले बताएको छ । पुस ११ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ वामपन्थी … Continue reading अमेरिकी राजनीतिक मामिला उपमन्त्री भ्रमण लगत्तै भारतीय विदेश सचिवको भ्रमण हुने