भ्रष्टाचार मुद्दा विचाराधीन ठेकेदार पाण्डेलाई स्वार्थ बाझिने गरी शहरी मन्त्रालय किन ?

  काठमाडौं ३ माघ । विचाराधीन भ्रष्टाचार मुद्दाका आरोपित राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकास मन्त्रालय दिएर अर्को एउटा स्वार्थ बाझिने मन्त्री थपिएका छन् । यस अघि पुस ११ गते मन्त्रिपरिषद् गठन गर्दा नागरिकता किर्तेमा मुद्दा खेपिरहेका रवि लामिछानेलाई स्वार्थ बाझिने गरी गृहमन्त्री बनाएको थियो । भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका विक्रम पाण्डेलाई शहरी विकास मन्त्रालयको … Continue reading भ्रष्टाचार मुद्दा विचाराधीन ठेकेदार पाण्डेलाई स्वार्थ बाझिने गरी शहरी मन्त्रालय किन ?