राप्रपा र रास्वपा एउटै सिक्काका दुई पाटा,महिलालाई दोस्रो दर्जा, मन्त्री सबै उच्च जातिय पुरुष

  काठमाडौं ३ माघ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पूर्व राजवादी सामन्ती वर्चस्वको विचारधारा बोकेको पार्टी राप्रपा पनि वर्तमान गणतन्त्तवादी गठबन्धनमा समेल छ। नयाँ उदाएको भनिएको र पुराना पार्टीहरुको शासकीय असफलताबाट वाक्क भएका मतदाताले रास्वपाका युवायुवतीलाई सांसद बनाइदिए । तर सरकारमा मन्त्री हुने बेलामा राप्रपा र रास्वपा दुवै बाट उच्च जातीय वर्गका पुरुषहरुले मात्र हालीमुहाली … Continue reading राप्रपा र रास्वपा एउटै सिक्काका दुई पाटा,महिलालाई दोस्रो दर्जा, मन्त्री सबै उच्च जातिय पुरुष