रबिले कस्तालाई मन्त्री बनाउन चाहन्छन् ? किन डा. तोसिमा, सोविता र मनिष झालाई मन्त्री बनाउँदैनन् ?

  काठमाडौं ३ माघ । वर्तमान गठबन्धन सरकारको चर्चित दल राष्ट्रिय स्वतन्त्र पार्टीभित्र मन्त्री बन्ने र बनाउने बीचमा समस्या शुरु भएको छ । सोमबार मात्र सभापति रबि लामिछाने ले संसदीय दलको बैठक भर्चुअल बैठक राखेर मन्त्री बन्नेहरुको रुचि र राय मागेका थिए । यस अघि नै लामिछानेले प्रत्यक्ष निर्वाचन जितेर आएका भन्दा आफ्नो मनले खाएका … Continue reading रबिले कस्तालाई मन्त्री बनाउन चाहन्छन् ? किन डा. तोसिमा, सोविता र मनिष झालाई मन्त्री बनाउँदैनन् ?